काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल–इरान द्वन्द्वका कारण इजरायलबाट नेपाल फर्कन चाहने ८८५ नेपालीले अनलाइन पोर्टलमार्फत नाम दर्ता गरेको जानकारी दिएकी छन् । प्रतिनिधि