भजनी । शनिबार भएको इजरायल-प्यालेस्टाइन युद्धको चपेटामा नेपाली बिद्याथी पनि परेका छन् उक्त युक्तमा परि सुदुपश्चिम विश्वविद्यालयबाट पढ्न गएका १० जना विद्यार्थीको मृत्यु भएको छ