काठमाडौं । इजरायल पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनितहाङ लिम्बूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ