जार्काता । इन्डोनेसियामा सांसदहरूलाई दिइने सुविधाका विरुद्ध सुरु भएको प्रदर्शन हिंसात्मक बन्दै गर्दा कम्तीमा २० जना अझै बेपत्ता भएको मानवअधिकार समूहले मंगलबार जानकारी दिएको छ