विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवं पूर्वमन्त्री इन्द्रबहादुर आङ्बो (मौसम)लाई प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा समितिकाे संयोजक बनाइएको छ ।