काठमाडौं । सरकारको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयविरुद्ध जाग नेपालीले आन्दोलनको घोषणा गरेको छ । यो कदम देवनागरी लिपि मेटाउने विदेशी षड्यन्त्रको हिस्सा भएको