काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सेना नपठाउने बताएका छन् । अमेरिका-इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको बेला उनले इरानमा सेना नपठाउने बताएका हुन्