इलाम । इलामको माई नगरपालिका-१ पाल्टार माईखोला पुल नजिकै पिकअप दुर्घटना भएको छ। प्रहरीका अनुसार बिहीबार अपराह्न दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन्