इलाम । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङ २२ हजार चारसय २६ मत प्राप्त गरी विजयी भएका छन् ।