काठमाडौं । राजधानीमा जारी चौँथो संस्करण एभरेष्ट प्रिमियर लिग (ईपिएल) अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ