काठमाडौं । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । एमाले सचिवालयको बिहीबार बसेको बैठकमा ८ सदस्यीय घोषणापत्र