काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नहुने बताएका छन् । थापाथली इञ्जिनियरिङ क्याम्पसको ५६ औं वार्षिकोत्सवमा बोल्दै