काठमाडौं । गत वर्षको उत्कृष्ट अनुसन्धानकर्ता बनेका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम बहादुर कुँवरलाई सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले कारबाहीको लागि सिफारिस गरेको छ ।