काठमाडौं । भारतको उत्तर प्रदेशमा कोरोना संक्रमण बढेपछि सबै विद्यालयहरु बन्द गरिएको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा सरकारले ३० अप्रिलसम्म विद्यालयहरु बन्द गराएको