काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले २३ असार (सोमबार)देखि २९ असारसम्म कुखुराको चल्ला उत्पादन र बिक्री–वितरण पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । शुक्रवार