उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. ७ गौधाटार मैनामैनीमा एक जनाले शुक्रबार एकै परिवारका तीन जनालाइ धारिलो हतियार प्रयोग गरि हत्या गरेका छन