काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भ्रष्टाचार भएको पुष्टि नभएको भन्दै विशेष अदालतले सबैलाई सफाइ दिने फैसला गरेको छ । बिहीबार विशेषका अध्यक्ष टेकनारायण कुँवर