काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाढी पहिरामा परी हराइरहेका नागरिकको खोजी, उद्धार तथा राहतका लागि पार्टीका नेता तथा कार्यकर्ता र सरकारसँग आग्रह गरेका छन् ।