उदयपुर । उपचार खर्चको अभावको कारण बिगत ६ वर्षदेखि साङ्लोमा बाँधेर रााखिएका उदयपुरका एक युवकको त्रियुगा नगरपालिकाले उद्धार गरेको छ । त्रियुगा नगरपालिका वडा नं.