काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानदेखि निषेधाज्ञा गरिएको छ। कोरोनाभाइरस (कोभिड-१९) संक्रमण वृद्धि भएपछि आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।