काठमाडौं । उपनिर्वाचन संघारमा आइपुग्दा कुनै पनि निर्वाचन क्षेत्रमा एमालेको पुरानो प्रभाव कायम नरहेको ‘गोप्य सूचना’ पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली निराश भएका छन्