कास्की । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत पोखरा महानगरपालिकामा निर्वाचित भएका महानगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षलगायत जनप्रतिनिधिले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।