काठमाडौं । उच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुमाथि काठमाडौं जिल्ला अदालतले गरेको २ वर्ष कैद सजायको फैसला सदर गरेको छ । मंगलबार