काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विकास निर्माणका कार्यहरू उपभोक्ता समितिमार्फत सञ्चालन गर्न नहुने धारणा व्यक्त गरेका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा