काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले पदाधिकारीहरूको सामूहिक राजीनामा प्रस्ताव राखेका छन् । पार्टीको पदाधिकारी बैठकमा उपमहासचिव गजुरेलले पार्टीप्रति आकर्षण बढाउन पदाधिकारीहरूको सामूहिक