काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाकाे आज (शनिबार) दिउँसो १ बजे बस्ने बैठकबाट उपसभामुख चयन गर्न लागेको हो ।