काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेशसभाका उपसभामुख सृजना दनुवारले बैठक सञ्चालन गर्न बहानाबाजी गरेको आरोप लगाएका छन् । सोमबार प्रदेशसभा बैठकमा