काठमाडौं । यसपालिको विश्वकप फुटबललाई निक्कै रोचक रुपमा हेरिएको छ । कतारमा जारी विश्वकप फुटबल–२०२२ मा मोरक्कोले इतिहास बनाइसकेको छ । फुटबल विश्वकपमा सेमिफाइनलसम्म पुग्ने