काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लाकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बाहेक सबै पार्टीका शीर्ष नेताहरुको अग्रता कायमै रहेको छ ।