काठमाडौं । पछिल्लो समय समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच मधेशको मसिहा को बन्ने भन्नेमा होड चल्दै आएको छ