काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारले भेटवार्ता गरेकी छन् । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच