पटक-पटक भनिरहनुपर्ने, लेखिरहनुपर्ने विषय होइन, राजनीतिमा लाग्ने नेता कार्यकर्ताहरुमा उँचो नैतिकता हुनुपर्छ भनेर । त्यसमाथि देशको प्रधानमन्त्री, मन्त्री र सांसदहरुको नैतिकता माथि जनताले प्रश्न उठाउनुलाई