पुलिसको केरकारबाट मुक्त भएर बाहिर निस्कँदा दुई विशाल पखेटा फिँजाएर हङ्कङको निम्ति उड्न ठिक्क परेको हवाईजहाज मलाई नै पर्खँदै थियो । बच्चाको हात च्याप्प समाएर