नेपालको न्यायालयमा विश्वासको खडेरी हुँदै गएको छ । न्यायालयप्रति अविश्वास अहिले मात्रै होइन, उहिलेदेखि नै थियो । त्यसैले त बुढापाकाले उखानै बनाए-नेपालको कानुन दैवले जानुन्