सुर्खेत । नेकपा एकीकृत समाजवादीका सांसद एवं कर्णाली प्रदेशसभा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार गाडी जिप दुर्घटनामा परेको छ । कर्णाली प्रदेश ०२–००१