मकवानपुर । नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा सङ्गठन विस्तार एवं प्रशिक्षणलाई जारी राखेको छ । यसैक्रममा बिहीबार हेटौँडा उपमहानगरपालिका–१३ मा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ