Logo
Logo

Tag: एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा अम्मरबहादुर

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा अम्मरबहादुर

दृष्टि संवाददाता

काठमाडों । नेकपा (एकीकृत) समाजवादीको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापाले पाएका छन् । थापालाई शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले उक्त जिम्मेवारी दिएको हो ।

विस्तृत पढ्नुहोस