काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रकाश ज्वालालाई पहिलो चरणमा मन्त्री बनाउने भएको छ । एकीकृत समाजवादीले प्रकाशलाई आजै सपथग्रहण गर्नेगरी मन्त्री बनाउने निर्णय गरेको हो