काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले विभिन्न विभागको जिम्मेवारी तोकेको छ । गत बिहीबार अन्तरपार्टी निर्देशिन (अपानि)–२ जारी गर्दै विभागीय जिम्मेवारी बाँडफाँट गरेको हो ।