काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको छ । आज (मंगलबार) राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा दुई पार्टीबीच एकताको घोषणा भएको हो