धादिङ । धादिङमा तीन वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–३ मालिंगामा गएराति काठमाडौंबाट चितवन जाँदै गरेको बागमती