काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम एक दुई हप्तामै सुरु हुने बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको