Logo
Logo

Tag: एक प्रथम उद्धारकर्ता टोली’

चाँगुनारायणमा ‘एक समुदाय, एक प्रथम उद्धारकर्ता टोली’

दृष्टि संवाददाता

भक्तपुर । चाँगुनारयण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउन लागिएको छ । यसका लागि नगरपालिकाले प्रत्येक वडालाई विपद् व्यवस्थापनयुक्त बनाउन आवश्यक कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

विस्तृत पढ्नुहोस