काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागको बन्चरेडाँडा ल्याण्डफिल साइट आयोजनाले एक हप्तासम्म फोहोर मैला ढुवानीका सवारी साधन सन्चालन नगरिदिन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको