काठमाडौं । एनआईसी एसिशा बैंकले अन्तराष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं ‘इन्टरेनशनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन (आईएसओ) बाट मान्यता प्राप्त प्रमाणपत्र प्राप्त गरेको छ ।