काठमाडौं । प्रतिनिधिभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । गैरसरकारी संस्था (एनजीओ)का कर्मचारी खाजासहित उपस्थित भएपछि बैठक स्थगित गरिएको हो