काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एनसेलको शेयर खरिदब्रिकी प्रकरणको छानविनका लागि आजियटा ग्रुप (एनसेल)का सीईओलाई बोलाउन माग गरेको छ । एनसेलको शेयर खरिद