काठमाडौं । एजियाटा कम्पनीले एनसेलको सेयर बिक्रीमा अनियमितता गरेकको भन्दै दायर गरेको रिट निवेदन आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ