काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा