काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारी र सदस्यले बुधबार शपथ लिँदैछन् । साँझ ५ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा शपथ